समाचार
घर नक्सा पास
सेवा प्रकार:
लाग्ने समय:
२२ दिन
जिम्मेवार अधिकारी:
शम्सेर गुरुङ
सेवा दिने कार्यालय:
प्राविधिक शाखा
सेवा शुल्क:
घर नक्सा पास / अभिलेखिकरण वर्ग फिट अनुसार
आवश्यक कागजातहरु:
- नागरिकताको प्रतिलिपि
- लाल पुर्जाको प्रतिलिपि
- आ. ब. को तिरो तिरेको रसिद
- नक्सा २ प्रति
- फोटो ३ प्रति
- जग्गाको सक्कल नक्सा