समाचार
अर्धवार्षिक समीक्षा तथा सार्वजनिक सुनुवाई सम्बन्धी सूचना
आदरणीय जनसमुदाय,
दोर्दी गाउँपालिकाको आ.व. २०८१।८२ को आयोजना कार्यान्वयन, सेवा प्रवाह एवम् नागरिकसँग सरोकारित सबै विषयमा अर्धवार्षिक समीक्षा तथा सार्वजनिक सुनुवाई यही चैत्र २६ गते दिउसो १२ः३० बजे नौथर, शेरास्थित सनराइज बोर्डिङ स्कुलको प्राङ्गणमा आयोजना गरिएकोले उपस्थितिका लागि सबैमा अनुरोध छ ।
दोर्दी गाउँ कार्यपालिकाको कार्यालय