FAQs Complain Problems

समाचार

लोक सेवा अभिमुखीकरण कार्यक्रम

दोर्दी गाउँपालिकाको आयोजनामा यस दोर्दी गाउँपालिका भित्र रहेका न्यूनतम SEE पास गरेका व्यक्तिहरुलाई लक्षित गरि लोक सेवा तयारी अभिमुखिकरण कार्यक्रम तथा लोक सेवा तयारी सम्बन्धी पुस्तक वितरण कार्यक्रम आयोजना गर्न लागिएको हुदा इच्छुक व्यक्तिहरुले यस कार्यालयमा मिति 2075-02- 7 गते सम्म सम्पर्क गर्नुहुन अनुरोध छ ।

पुस्तक लिन आवस्यक कागजपत्रहरु 
1. न्यूनतम SEE पास गरेको कागजपत्र 
2. नेपाली नागरिकताको फोटोकपी 
3. पासपोर्ट साइजको फोटो

आवस्यक जानकारीको लागि 
- बल बहादुर अछामी -9856045534

आर्थिक वर्ष: