आज मिति २०८३ साल बैशाख १० गते यस दोर्दी गाउँपालिका अध्यक्ष श्री युवराज अधिकारी ज्यूको अध्यक्षतामा वैदेशिक रोजगारबाट फर्कनुभएका व्यक्तिहरुसँग सुरक्षित वैदेशिक रोजगार बारे अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भयो।
दोर्दी आधारभूर अस्पताल उद्घाटन कार्यक्रम
दोर्दी गाउँपालिकामा प्रधानमन्त्री तथा मन्त्रि परिषद्को कार्यालयवाट डा. श्री भीष्म कुमार भुसालको नेतृत्वमा आउनु भएको टोलीको दोर्दी गाउँपालिकामा भएका पर्यटकीय सम्भावना, होम स्टे तथा विकास निर्माण कार्यको अन्तरक्रिया कार्यक्रमको झलकहरु