FAQs Complain Problems

समाचार

ग्यालरी

प्राकृतिक सुन्दरताले भरिपुर्ण दोर्दी गाउँपालिका आफैमा भिन्न  छ । भौगोलिक विविधता, जातजाती, कला, संस्कृति र  भेषभूषाले शुशोभित यस गाउँपालिकाको पृथक पहिचानको रुपमा ‘भिर मौरीको शिकार’ पनि एक हो ।

भिर मौरी पहराको काप अर्थात पानीले नभिज्ने र सकेसम्म हावा हुरीले पनि बढी नसताउने स्थानमा बस्ने गर्दछन् । पहाडको आकाशे भिरहरू जहाँ  जो कोही जाने कल्पनासम्म पनि गर्दैनन्, त्यस्तो स्थानमा भिर मौरी बस्दछन् । त्यसैले पनि भिर मौरीको महको शिकारलाइ एक सहासिक खेल मानिन्छ । साहसिक खेल मानिने “मह शिकार” यहाँको घले तथा तामाङ जातीले परापूर्वककाल देखि गर्दै आएको संस्कृति हो ।

मिति: 06/08/2020 - 11:11
, , ,

प्रमुख प्रशासकीय अधिकृत श्री विजयराज पौडेल सर को विदाई कार्यक्रम 

मिति: 06/18/2019 - 13:40
, ,

Pages