समाचार
कार्यालय रहेको स्थान
सेवाहरु
- नागरिकताको प्रतिलिपि
- लाल पुर्जाको प्रतिलिपि
- आ. ब. को तिरो तिरेको रसिद
- नक्सा २ प्रति
- फोटो ३ प्रति
- जग्गाको सक्कल नक्सा
सामाजिक सुरक्षा कार्यविधि २०७५ अनुरुप
.सम्बन्धित बच्चाको बाबुको नागरिकता .आमाको नागरिकता .नियामानुसार सूचना दिने व्यतीको नागरिता .सूचना दिने व्यती येकाघरको उमेर पुगेको मुख्य व्यती हुनुपर्ने .अस्पतालमा जन्म भएको भए अस्पतालको कागजात
दुलाह- दुलहीको नागरिकता . दुलहीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता . माईति तर्फ बाबु: आमाको नागरिकता ( दुलाह- दुलही दुवै कार्यालयमा उपथित हुनुपर्ने
मृतकको नागरिकता . सूचना दिने सुचकको नागरिकता . सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य व्यक्ति हुनुपर्ने





